काठमाडौं, २६ फागुन । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्ट पारेका छन । आइतबार भएको सांसदको बैठकमा सिके राउत स्वयंमले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले प्रश्न उठाएका थिए । सांसदको बैठककै क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्टीकरण दिएका छन् । उनले…