काठमाडौं, २२ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक पनि निजी क्षेत्रकै र उद्योग–व्यवसाय पनि निजी क्षेत्रकै रहेको बताउदै उनले बैंकर र उद्योगीबीचको पाखुरा सुर्कासुर्की आफूलाई मन नपरेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बुधबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ब्याजदरको विषयमा बैंकर र उद्योगीबीच पाखुरा सुर्कासुर्की चलिरहेको र आफूलाई मन नपरेको बताएका छन । उनले भने, ‘बैंक पनि…