सरकारको ५ हजार वृद्धभत्ता दिने प्रतिबद्धता पुरा हुन्छ : उपप्रधानमन्त्री पोख्रेल

काठमाडौं, २७ माघ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धता आफ्नो कार्यकालमा पूरा गर्ने बताएका छन । आईतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालयको भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक ५ हजार…