राष्ट्रपति भण्डारीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौ, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छीन । राष्ट्रपति भण्डारीले सामाजिक संजाल ट्विटर मार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिँदै लेखेकी छीन, ‘नेपालले यूएईमा भएको तेस्रो टी–२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको…