शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त : प्रम ओली

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनुभएको छ । सन्देशमा भन्नुभएको छ, “पुस्तौँदेखि…