शैक्षिक विभेदलाई अन्त्य गर्दै व्यवहारीक तथा प्राविधिक शिक्षा : सांसद बस्नेत

काठमाडौँ, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षामा रहेको विभेदलाई अन्त्य गर्दै व्यवहारिक तथा प्राविधिक शिक्षा अहिलेको अपरिहार्यता रहेको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित भैरवी आधारभूत विद्यालयको नयाँ भवनको बिहिवार शिलान्यास गर्दै सांसद बस्नेतले शिक्षा संरचनामा हुने खाने र हुँदा खाने…