डा. केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भए पनि पूरा गर्न सक्नु हुन्थेन : मन्त्री बास्कोटा

भक्तपुर, ५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भएको भए पनि पूरा गर्न नसक्ने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २१आँै साधारणसभाको उद्घाटन गर्दै उहाँले केसीको माग पूरा गर भनेर एउटा पत्रकारले भन्नु गलत भएको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “केसीले सोचेको…