काठमाडौँ, ८ पौष । गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारको सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्दै विकासको लक्ष्य हासिल तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको बताउनुभएको छ । गृहमन्त्रालयमा आज आयोजित मन्त्रालयको आव २०७५/०७६ को प्रथम चौमासिक प्रगति समीक्षा र गृहमन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले शान्ति सुरक्षा र विकास…