कात्तिक १७, बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने बताएका छन् । बुटवलमानेकपाले आयोजना गरेको कार्यक्रममा सहभागि हुदै भैरहवा बिमानस्थलमा पत्रकारहरुसँग भने उनले ‘निर्माण समयमै सक्नुस्, यसमा हामी सबैको चासो छु भन्दै बिकास निर्माणमा राजनीति नगर्न समेत अनुरोध गरेका छन । उक्त विमानस्थलको ५५ प्रतिशत काम सकिएको छ ।…