असोज २४, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न नागरिक समाजका अगुवाहरुलाई आग्रह गरेका छन । बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै आईजीपी खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक पूरा गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका छन । प्रहरी…