असोज १९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि पूर्वाधारको विकास गर्दै एक दिनमा एउटा विकास निर्माणका कार्यहरु गर्ने आफ्नो महत्वकाक्षी योजना रहेको बताउनुभयो । सूर्यविनायक नगरपालिका–१, सिम बिरुवा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सिम बिरुवा खानेपानी आयोजनाको ‘खानेपानी ट्याङ्की’ शिलान्यास…