रसुवागढी – काठमाडौं रेलमार्ग : २ खर्ब ५७ अर्ब, ९ वर्ष लाग्ने

भदौ ३, काठमाडौं । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा प्रतिष्ठाको विषय वनेको केरुङ-काठमाडौं रेलमार्ग अन्तरगत नेपालभित्रको रसुवागढी – काठमाडौं रेलमार्ग खण्ड निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ भने रेलमार्ग पुरा हुन ९ वर्ष समय लाग्ने उल्लेख छ । शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा…