गएको वर्ष कुन जिल्लाले कति राजश्व उठायो ? हेर्नुहोस विवरण सहित

साउन २२,  काठमाडौं । सरकारले गएको आर्थिक वर्षमा लक्ष्य भन्दा धेरै राजश्व उठाएको दाबी गरेको छ । अर्थ मन्त्रालयले ७ खर्ब ३२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । बेरुजु रकम समेत जोड्दा ७  खर्ब ६६ अर्ब रुपैयाँ राजश्व संकलन भएको अर्थको दावी छ । सरकारले आर्थिक बर्ष २०७४/७५ मा उठाएको राजश्वको जिल्लागत विवरण…