बीमा विधेयक-२०७५ संसदमा प्रस्तुत : बर्तमान सञ्चालक समिति पदमुक्त हुने

साउन १३, काठमाडौं । बीमा विद्येयक २०७५ संघीय संसदमा प्रस्तुत भएसँगै विधेयक जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने भएका छन् । संघीय संसदको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विद्येयक २०७५ प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले बीमा समिति…