प्रम ओलीको अनुगमन : पोखरा विमानस्थल निर्धारित समयमा सम्पन्न गर्न निर्देशन

साउन ३, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अनुगमनको उद्घाटनका क्रममा आज पोखरा विमानस्थल निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार पोखरा पुगेका प्रधानमन्त्री ओलीले योजना अनुसार २०२१ को जुलाईसम्ममा सो विमानस्थलबाट अन्तराष्ट्रिय उडान परिक्षण भइसक्नुपर्ने बताएका छन् । प्रधामन्त्री ओली यस योजनामा आबद्ध सबैलाई निर्देशन दिदै सेवा…