महिला शसक्तिकरणको निम्ती आर्थिक तथा सामाजिक क्षेत्र उत्पादनमुलक हुनुपर्छ : मन्त्री थापा

असार २५, काठमाडौं । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला शसक्तिकरणको निम्ती आर्थिक तथा सामाजिक क्षेत्र उत्पादनमुलक हुनुपर्ने बताएकि छिन् । राष्ट्रिय सभामा महिला, वालवालिका तथा जेष्ठ नागरिक सम्बन्धी बनेको विधेक २०७५ का वारेमा आफ्नो मन्त्रालयको वारेमा धाराणा प्रस्तुत गर्दै मन्त्री थापाले मानव वेचविखन नियन्त्रणको निम्ती सरकारले कडा भन्दा कडा कारवाही वनाउने…