प्रम ओलीले नीति तथा कार्यक्रममाथिको प्रतिउत्तर : जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं

जेष्ठ १३, काडमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदहरुलाई प्रतिउत्तर दिदै राम्रो काम गर्नेलाई राम्रो भन्न नहिच्कीचाउन आग्रह गरेका छन् । संघिय संसदमा वोल्दै प्रम ओलीले विपक्षिले हालेको संशोधन फिर्ता लिन दलहरुलाई आग्रह गरेका छन् । वतृमान सरकाको लक्ष्य भनेको नै देश विकास भएकाले जस्तोसुकै…