जेष्ठ ७, काठमाडौं । वर्तमान सरकारले आगामी दिनको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आम नेपाली युवालाई योग्यताको आधारमा रोजगारीको ग्यान्टी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छिन् । वर्तमान सरकारले आफ्नो चुनावको समयमा घोषणा गरेको आफ्नो दलको घोषणा पत्रलाई नै आधार…