बैशाख २०, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवश मनाइँदैछ । नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढ्दै गएकोप्रति यस सम्बद्ध क्षेत्रका व्यक्तिहरुले चिन्ता प्रकट गरेका छन् । सूचनाको हकको क्षेत्रमा कार्यरत संस्था फ्रिडम फोरमका अनुसार यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च…