संघीय संसदको वैठक २३ गते : अपरान्ह ४ बजे अधिवेशन आहृवान

बैशाख १४, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको बैठक वैशाख २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले वैशाख २३ गते अपरान्ह ४ बजे अधिवेशन आहृवान सिफारिस गरेको हो । मन्त्रिपरिषदले वीरगञ्जस्थित एकीकृत एकीकृत भन्सार चेकपोस्ट (आईसीपी) को भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको…