भारतिय रेल सीमासम्म होइन, पूर्व–पश्चिम र पाहाडी रेलमार्ग हामा्े आवश्यकता हो : एमाले नेता रावल

काठमाडौँ, ३० चैत्र । एमाले उपाध्यक्ष भीम रावलले भारतबाट नेपालको सीमाना क्षेत्रमा मात्र रेलमार्ग ल्याउने कुरा मान्य नहुने बताउनुभएको छ । उहाँले सीमासम्म रेल पहिले नै आइसकेको भन्दै अव रेलमार्ग पहाडसम्म बिस्तार गर्नुपर्ने बताउनुभएको हो । नेपालको आवश्यकता पूर्व–पश्चिम रेलमार्ग भएको पनि बताउनुभयो । ‘नेपालको सिमाना क्षेत्रमा भारतसँग पहिल्यै नै यातायात जोडिएको छ । अहिले…