घनश्याम भूषालको एक बर्ष अघिको कुरालाई मान्ने हो भने जबजको च्याप्टर क्लोज होइन, झन सार्थकता बढेको देखिन्छ । पार्टी एकता हुनै लाग्दा अहिले उहाँ १८० डिग्री किन घुम्नुभयो, यो आस्चर्यजनक मात्र छैन, सन्देहात्मक पनि छ । नेपाली कम्युनिष्ट आन्दोलन अहिले निर्णायक मोडमा छ । दुईवटा प्रमुख कम्युनिष्ट पार्टी एमाले र माओवादीको एकताको गृहकार्य अन्तिम चरणमा…