वाम एकता र सरकार गठनवारे छलफल

काठमाडौ,२६ पुस ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले सरकार गठन र पार्टी एकताको प्रक्रिया अघि बढाएका छन् । वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचन, प्रदेशसभा र प्रादेशिक सरकार गठनको तयारीका लागि ६ सदस्यीय कार्यदलसमेत गठन गरेका छन् । पार्टी एकताको वैचारिक र सैद्धान्तिक खाका तय गर्न अब बस्ने अर्को बैठकबाट कार्यदल गठन गर्ने…