प्रचण्डपुत्र प्रकाशको निधन

काठमाडौ,३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयाघातका कारण मृत्यु भएको छ । बिहान करिब साढे ४ बजे हृदयघात भएको पारिवारीक स्रोतले जनाएको छ । प्रकाशलाई मृत अवस्थामा नै काठमाडौंस्थित नर्भिक अस्पतालमा पुरयाइएको अस्प्ताल स्रोतले जानकारी दिएको छ । उनलाई आइतबार बिहान पाँच बजेपछि अस्पताल ल्याइएको अस्पताल प्रशासनले जनाएको…