काठमाडौ, ६ असोज । गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच काठमाडौंको पेप्सीकोलामा गोली हानाहान भएको छ । गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन् । शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका व्यक्तिहरूले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै गोली चलाएपछि दोहोरो फाइरिङ भएको एसएसपी दिवेश लोहनीले बताए । ‘प्रहरीमाथि गोली चलाइएपछि हाम्रो तर्फबाट…