काठमाडौ,७ भदौ । राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थानिय चुनावमा सहभागि हुने भएको छ । राजपाले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालय बबरमहलमा बसेको पदाधिकारी बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो । तर, निर्वाचनमा संविधान संसोधन मुद्दालाई आन्दोलनका रुपमा उठाउने पनि…