उपराष्ट्रपति पुन स्वदेश फिर्ता

काठमाडौँ, २६ असार । उपराष्ट्रपति नन्दबहादुर पुन चीनमा आयोजित ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी भई स्वदेश फिर्ता भएका छन । उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुर, संवैधानिक अङ्गका प्रमुख तथा…