बझाङको तीन गाउँपालिकामा एमाले विजयी

बझाङ, १६ असार । जिल्लाको चिरबित्थड गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले का प्रेमबहादुर बोहोरा दुई हजार ७११ र उपाध्यक्षमा एमालेकी जानकी बोहोरा दुई हजार ८२६ मत प्राप्त गरी विजयी भएक छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनबहादुर खड्काले दुई हजार २५२ र उपाध्यक्षमा काँग्रेसकै कलावती जोशीले दुई हजार ३२७ मत प्राप्त गरे । त्यसैगरी दुर्गाथली…