दोस्रो चरणको स्थानीय निर्वाचन सुरु

काठमाडौ, १४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचन बुधबार प्रदेश नं १, ५ र ७ मा सुरु भएको छ । निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ ।…