काठमाडौँ, ७ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने प्रदेश नम्बर– १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनको तयारी अवस्थाबारे अनुगमन गर्न तीन जना आयुक्त खटिएकाछन । आयुक्त नरेन्द्र दाहाल प्रदेश नम्बर– १ को उदयपुर, सुनसरी, धनकुटा, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङका लागि खटिएको निर्वाचन आयोगले जनाएको…