एमाले एक सय ५ स्थानमा विजयीः महानगरपालिकामा अग्रता कायमै

काठमाडौं,५ जेठ । आइतवार सम्पन्न स्थानयी तहको निर्वाचनको मत परिणम आउने क्रम जारी रहँदा नेकपा एमालेले ३३ नगरपालिका र ७२ गाउँपालिका गरि १ सय ५ स्थानीय तहमा विजयी हाँसिल गरेको छ । घोषित मतपरिणाम अनुसार निर्वाचन भएका ३४ जिल्लाका सदमुकाम तथा प्रमुख सहरी क्षेत्राका नगरपालिकामा विजयी हाँसिल गरेको हो । यसैबीच निकै चासो र चर्चाका…