प्रधानमन्त्री दाहालको कार्यशैली समस्या सल्टाउनेमा भन्दा बल्झाउनेमा केन्द्रित भएको हो ?

काठमाडौ,१४ वैशाख । सरकार एकपछि अर्को निर्णय गर्दै जाने र निर्णयमा अड्न नसकेका कारण सरकारको कामले गति समाउन सकेको छैन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई वेवास्ता गरेर निर्णय गरेका कारण पनि सरकारले आफूले गरेको निर्णय पाइलै पिच्छे फिर्ता लिन वाध्य भएको छ । ‘हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीका कारण निर्वाचनको…