प्रधानमन्त्रीले भने–परिवर्तनका एजेण्डा खोस्न चाहनेले मात्रै निर्वाचन चाहेका छैनन

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताए । प्रधानमन्त्रीले भने “स्थानीय तहको निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हो, हाम्रो एजेण्डाको जित हो । नेपाली जनताको जित हो, राष्ट्रको जित हो ।” पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज आयोजित आदिवासी…