काठमाडौ,१३ चैत । सरकारले निर्वाचन घोषणा गरेको एक महिना वितिसकेको छ । तैपनि निर्वाचनको माहोलले देश तातेको छैन् । १९ वर्ष पछि हुन लागेको स्थानीय निकायको यो निर्वाचन पनि हुने होकि होइन, भन्ने आंशका अझै छ । खास गरी सत्तारुढ दल नेपाली कांग्रेसको स्पष्ट नीति नआएका कारण निर्वाचनले गति समाउन नसकेको हो । कांग्रेस सभापति…