इलामः नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे । इलामको इरौँटारमा एमाले गाउँ कमिटीले आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउने योद्धा तथा वृद्धवृद्धालाई सम्मान’ कार्यक्रममा उनले भने, ‘देशको आर्थिक विकास र लोकतन्त्रको खम्बा एमाले भएकाले अगामी निर्वाचनपछि मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को…