लोहनीले व्यालेट प्रणालीमा अडान नछाडेपछि राप्रपाको मतदान प्रक्रिया अनिश्चित

काठमाण्डौ,७ फागुन । राप्रपा नेपालको महाधिवेशनमा मतदान प्रणालीको विषयमा कुरा नमिलेपछि मतदान प्रक्रिया शूरु हुन ढिलाई हुने भएको छ । अध्यक्षका प्रत्यासी डा. प्रकाशचन्द्र लोहनीका पक्षधरहरुले इलोक्ट्रोनिक प्रक्रियामा धाधली हुन सक्ने भन्दै विवाद खडा गरे पछि मतदान प्रक्रिया अनिश्चित बन्न पुगेको हो । अघिल्लो महाधिवेशनमा इलोक्ट्रोनिक मेशिन प्रयोग गरेर कमल थापाले अनुचित भोट ल्याई ठूलो…