निर्वाचन घोषणा गर्नु सरकारको दायित्व भएको दाहालले भने राजेन्द्र महत्तोलाई

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड’ले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आग्रह गरेका छन् ।। आफूलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनको घोषणा गर्नु सरकारको दायित्व भएको बताउँदै संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचनको मिति सँगसँगै…