प्रचण्ड काशी जानु पर्ने कुतीको बाटो लागेः ओली

[caption id="attachment_90" align="aligncenter" width="600"] केपी ओली, अध्यक्ष, एमाले[/caption] सहमतिको सञ्जिवनी बुटी छ तपाईसँग ? हामी सदैव संक्रमण कालको अन्त्य गर्नको लागि सहमतिको आवश्यकता छ । यतिबेला मुलभूत रुपमा स्थायित्व दिन, निर्वाचन गराउने कुरामा एक हुनपर्छ। सहमति आवश्यकता छ, मतभेद होलान् । अब मुलुकलाई सहमतिमै अघि बढाउने कुरामा म लागिपरिरहेको छु । उसो भए सहमति कसरी…