आजको मौसम

काठमाडौँ, २१ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।…