निर्वाचन ४ दिन बाँकी: निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौँ, १७ फागुन । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका…