एमालेले संसद पुर्नस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ : उपमहासचिव भट्टराई

ताप्लेजुङ, २० पौष । नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताउनुभएको छ । संबैधानिक बिषयको  निरुपण नहुँदा थप संबैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उहाँले सर्बोच्च अदालतले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाईप्रति संशय व्यक्त गर्नुभयो । ११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा…