थप ४ जनामा कोरोना संक्रमण, २ जना डिस्चार्ज

काठमाडौँ, १५ पौष । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमन पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ९ सय ९५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २९ जना रहेका छन । मन्त्रालयका अनुसार २ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८…