६ प्रदेश सभामा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा

काठमाडौं, मंसिर ११ । काठमाण्डौ, ११ मंसिर ।मंसिर ४ गते भएको संसदीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ अब केही क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा अहिले नेकपा एमाले ले सुरूवाती अग्रता कायम राखेको छ। प्रदेशतर्फ पनि सातमध्ये ६ प्रदेश सभामा समानुपातिकतर्फ एमाले…