भक्तपुर, १ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भक्तपुरबाट कम्तिमा पनि ६० हजार मत ल्याई ऐतिहासिक जित निकाल्ने दावी गर्नुभएको छ । निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको क्षेत्रीय चुनावी…