प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ, १९ कार्तिक । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन । उनले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुर र दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गर्ने छन । सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका…