जनकपुर, ८ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आली टिकट काटेर नेपाली रेल चढनुभएको छ । नेपालीलाई रेल र पानीजहाजको सपना देखाउँदा बिरोधीहरुको चर्को आलोचनामा पर्नुभएका एमाले अध्यक्ष ओली आज आफ्नै सरकारका पालामा किनिएको र पुनः सन्चालनमा ल्याइएको रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया जानुभएको हो । जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे…