आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, ३० भदौ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।