१०४ जनामा कोरोना संक्रमण, २०१ जना डिस्चार्ज

काठमाडौँ, २६ भदौ । थप १०४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९८ हजार ७४३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना रहेका छन । मन्त्रालयका अनुसार २०१ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८४ हजार ४१३…