काठमाडौ, ६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उहांहरूबीच छलफल भएको हो । छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल ,नेता बेदुराम भुसालसहभागी हुनुहुन्थ्यो । छलफल आगामी दिनमा हुनसक्ने…