थप ३४७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ, ८ साउन । थप ३४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८३ हजार ६ सय २२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ सय ७७ जना रहेका छन । मन्त्रालयका अनुसार आज ९५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६८…